हट्यो सास्तीः अब सर्वोच्चको तारेख जिल्लाबाटै

काठमाडौं, सर्वोच्च अदालतमा रहेको मुद्दाका तारेख लिन अब काठमाडौं धाइराख्नु नपर्ने भएको छ ।
सामान्य तारेख लिनका लागि जिल्ला अदालतबाटै तारेख लिन सकिने व्यवस्था सर्वोच्च अदालतले गर्न थालेको छ ।

मिडियामा प्रकाशित समाचार अनुसार, सर्वोच्च अदालत नियमावली २०७४ ले तारेख लिन वा मुद्दाको अवस्था बुझ्न पायक पर्ने जिल्ला अदालतबाट तारेख लिन सक्ने ब्यवस्था गरेपछि अब सामान्य तारेख लिन पनि सर्वोच्च अदालत जानु पर्दैन।

कमेन्ट गर्नुहोस्