चुटिकला: लाम्खुट्टेले कन्डम लगाउने !

लाम्खुट्टेले कन्डम लगाउने !

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।

विद्यार्थी : त्यो त हुन नै सक्दैन ।

शिक्षक : किन ?

विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!

(पलपलमिलनबाट साभार )

कमेन्ट गर्नुहोस्