भतरपुरकाण्डले अाज पार पाउने

काठमाडौ, साउन १२ । लामो समयदेखि सर्दै आएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को सर्वाेच्च अदालतले आज फैसला गर्ने भएको छ । निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेसँगै एमालेका असन्तुष्ट पक्ष नेकपा एमालेले सर्वाेच्चमा रिट दायर गरेको थियो ।

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ यसअघि गत ८ गते नसकिएपछि हेर्दाहेर्दैमा राखि आजका लागि तोकिएको थियो ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

कमेन्ट गर्नुहोस्