पार्टी एकता टरेपछि नयाँ शक्तिले फोरमको चिन्ह नपाउने भाे !

काठमाडौं , साउन १४ । स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ ।

समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नागरिकमा खबर  छ ।  बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए ।

कमेन्ट गर्नुहोस्