प्रेमगीत २ मा अाेइरिए दर्शक, नायक नायिकालार्इ भीडबाट निस्किनै मुश्किल (भिडियाे)

काठमाडौं, साउन १४ । निकै प्रतिक्षित प्रेमगीत २ ले पहिलो दिन निकै सुखद प्रतिक्रिया पाएको छ ।

रिलिज भएकै दिन काठमाडौंका बिभिन्न हलमा चलचित्र हेर्न दर्शकहरुको ओइरो लागेको थियो । सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियोमै हेरौँ  

कमेन्ट गर्नुहोस्