सडकका खाल्डा पुर्ने प्रधानमन्त्रीको निर्देशन अलपत्र

काठमाडौं ,साउन १६ । प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।

सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको खबर आजको नागरिकमा छ ।

खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीले क़ानून व्यवसायीसँग सोधे- माओवादीले अविश्वास प्रस्ताव ल्याए के होला ?

कमेन्ट गर्नुहोस्