चलचित्र ‘रुद्रपिया’ को गीत सार्वजनिक

साउन १६ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री रेखा थापाको आगामी चलचित्र ‘रुद्रपिया’ को गीत ‘मेरो माया छ भने रुमाल चिनो देऊ’ दर्शकमाझ यही साउन १८ गते सार्वजनिक गर्ने भएको छ ।

यस गीतमा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राई, ग्रिष्मा शिवाकोटीको स्वर दिएको छ भने संगीतमा राजनराज शिवाकोटी र एरेञ्जरमा राजन इशान रहेका छन् ।

कमेन्ट गर्नुहोस्