राजपाको चारदिनसम्म चलेको बैठकको निर्णय : चुनाव बहिस्कार गर्ने

काठमाडौं, साउन २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको छ ।

निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको छ ।, नेपाल समचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्