डल्लुमा पूल भत्कियो, ३ घाईते

डल्लु र शेभाभगवती जोड्ने बन्दै गरेको पुल बिहीबार साँझ भत्किएको छ । बिष्णुमती खोलमाथि बनेको फलामे पुलमा स्ल्याब राख्ने काम भइरहँदा भत्किएको हो । पुल भत्किंदा त्यहाँका रहेका तीन जना सामान्य घाइते भएको स्थानीय रविन श्रेष्ठले जानकारी दिए । घाइते हुनेहरु पुल निर्माणमा खटिएका कामदार हुन् ।

कमेन्ट गर्नुहोस्