सरकारलाई नेपाल चिकित्सक संघको २४ घण्टे अल्टिमेटम

काठमाडौं, साउन २७ । डा. गोविन्द केसीको माग पुरा गराउन चिकित्सकहरुको संगठन नेपाल चिकित्सक संघले सरकारलाई २४ घण्टे अलटिमेटम दिएको छ ।

चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको बैठकमा पेश गरेको प्रतिवेदनलाई सच्याउन पनि संघले माग गरेको छ।

कमेन्ट गर्नुहोस्