कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक सुरु

काठमाडौं, साउन २९ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा संविधान संशोधन विधेयकलाई अघि बढाउने र निर्वाचन सम्पन्न गर्ने विषयमा कुराकानी हुँदैछ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिमाल, पहाड र तराई-मधेशलाई जोडेर संविधान कार्यान्वयन गर्ने र देशलाई एकतावद्द गराउने आफ्नो सपना साकार हुन लागेकोमा खुसी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्