भारतमा पहिरोले बस पुर्दा ४८ जनाको मृत्यु

साउन ३० । भारतको हिमाचल प्रदेशको मन्डी राष्ट्रिय राजमार्गमा पहिरो खसेको छ । पहिरोले सडकमा भएका दुई वटा बसलाई पुर्दा बसमा रहेका कम्तीमा ४८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् ।

अाइतबार बिहान माथिबाट आएको पहिरोले सडकमा राेकिएका ती दुई वटा बसलाई धकेलेर खोल्सामा पुर्याएको थियो ।

याे पनि पढ्नुस  ट्रकमा जीप ठोक्किदाँ १२ जनाको मृत्यु, ५ घाइते

कमेन्ट गर्नुहोस्