वाईसीएलले हटायो सिमलगैरीको पहिरो

चितवन, भरतपुर १३ सिमलगैरी  गाऊँमा पहिरो हटाऊन माओवादी निकट योंग कम्म्यूनिस्ट लीगका कार्यकर्ता खटीएका छन ।

वाईसीएल नेता सुरेश बास्तोलाले दिएको जानकारी अनुसार समलगैरिमा पसेको बाढीले बाटो ढाकेपछि आज वडा कार्यालयको पहलमा डोजर लगाइ बाटो खुल्ला बनाइयको छ।

युवा टोलीले पहिरोमा परी मरेका कुखुरा, हाँस लगायतका पशुपंक्षि र जनावरलाइ खाल्टोमा गाड़ेका थिए । स्थानीय वासिंदाको घर भित्र पसेको माटो निक़ाल्ने काम समेत सम्पन्न भएको बासतोलाले बताए ।

 

कमेन्ट गर्नुहोस्