महासंघमा गोविन्द आचार्य ९५ मतले अगाडि, पदाधिकारीमा प्यानलकै जीत निश्चित (बिहान ५ बजेसम्म)

नेपाल पत्रकार महासंघको निर्वाचनमा गोविन्द आचार्य प्यानलको स्पष्ट बहुमत देखिएको छ । बिहान ५ बजेसम्म कुल खसेको १४४९ मतमध्ये ११७१ मत गणना हुंदासम्म आचार्य कोईराला भंदा ९५ मतले अगाडि छन ।

हेर्नुस क़सले कती पाए ?

कमेन्ट गर्नुहोस्