यु १५ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत १–१ गोल

काठमाडौं, भदौ ११ । साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र भारत १–१ गोल बनाएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह ३ बजेबाट खेल सुरु भएको हो ।

खेलको ४० औं मिनेटमा नेपालले पहिलो गोल गरेको थियो भने दोस्रो हाफको सुरुवातमा भारतले पनि गोल गर्दै एक एकको बराबरी बनाएर खेलिरहेका छन् ।

कमेन्ट गर्नुहोस्