आँधीका कारण फसिरहेकाको उद्धार कार्य जारी

एजेन्सी, भदौं ११ । टेक्सस राज्यमा पचास वर्ष यताको शक्तिशाली आँधी परि आफ्नै घर अथवा गाडीमा फसिरहेका सयौं मानिसहरुको उद्धार कार्य गरिरहेको अधिकारीहरुले बाताएका छन । ह्युस्टन र कोर्पस क्रिस्टी लगायतका सहरमा आँधीहुरीका साथ भारी वर्षा जारी छ ।

हार्भी नामक आँधीका कारण दुई जनाको मृत्यु भएको बताइएको छ । लाखौं मानिसहरु बिजुलीबाट वञ्चित छन्। पानीमा डुबेको एउटा गाडीभित्र एक महिला र बच्चाको शव भेटिएको छ।

याे पनि पढ्नुस  सैनिक विमान दुर्घटनामा परी १६ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्