Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अभिनेत्री प्रियंका सिक्स प्याक बनाउनमा व्यस्त

डी बनाउन लागिपरेकी छिन् । प्रयोगको मामलामा प्रियंका त्यसै पनि अरू हिरोइनभन्दा एक पाइला अगाडि नै छिन् ।

बलिउडका साथै हलिउडका फिल्ममा पनि निरन्तरता दिइरहेकी प्रियंकाले आफूलाई अभिनेत्री मात्र नभई गायिकाका रूपमा समेत प्रस्तुत गरिसकेकी छिन् ।

प्रान्तीय फिल्म निर्माणमा समेत सक्रिय प्रियंकाले हलिउडको फिल्म ‘इजन्ट इट’ रोमान्टिकमा योगा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । त्यसकारण उनलाई सिक्स प्याक आवश्यक परेको हो ।

भारतीय अनलाइनका अनुसार प्रियंका अचेल सोही भूमिकामा लागि सिक्स प्याक बनाउन जिममा अभ्यासरत छिन् ।

उनको सिक्स प्याक रूप भने केही समयपछि हेर्न पाइनेछ ।हलिउडका फिल्ममा ब्यस्त रहे पनि बलिउडका निर्माताले उनीसँग कुरा गर्न भने छाडेका छैनन् । उनलाई आफ्नो फिल्ममा लिन केही निर्माताले कुरा गरिरहेको भए पनि तय भने भइनसकेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: