१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन, कुन कहिले

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा सम्पन्न गर्ने बिहीबार निर्णय गरेको छ ।

१० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा दुवै निर्वाचन एकसाथ सम्पन्न गरिने आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  वामदेवका लागि हुने उपनिर्वाचनमा राज्यकोषको करोडौं खर्च हुँदै

कमेन्ट गर्नुहोस्