Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

झापा, भदौ १६ । झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ ।

मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको काँकरभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: