Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

व्यवसायिक र सत्यतथ्य समाचार सम्प्रेसन गर्नुस् : गृहमन्त्री

काठमाडौं, भदौ १६ । गृहमन्त्री जनार्दन शर्माले व्यवसायिक र सत्यतथ्य प्रमाणसहितको समाचार सम्प्रेसन गनृ पत्रकारलाई आग्रह गरेका छन ।

साथै गृहमन्त्री शमाृले अभिव्यक्ति तथा प्रेस स्वातन्त्रताको सबैले सम्मान गर्नु पर्ने पनि बताए।

शुक्रबार गृह मन्त्रालयमा पत्रकार महासंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना प्रदान गर्दै गृहमन्त्रीले उक्त कुरा बताएका हुन ।

गृहमन्त्री शर्माले राज्यको कुनै निकायबाट कमजोरी भएमा पत्रकारहरुले रचनात्मक सुझाव दिनु पर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लेखेकै कारणले पत्रकारमाथी कुनैपनि किसिमको धरपक्कड हुनु नहुने बताए ।

जवाफमा गृहमन्त्री शर्माले पत्रकारले व्यवसायिक आचारण र सत्यतथ्य प्रमाणसहितको मा आधारित समाचार सम्प्रेसन गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: