भदौ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको बदनाम गरेको र आर्थिक बृद्धिदरमा गिरावट आएको भन्दै आइतबार आफ्ना केही बरिष्ठ मन्त्रीलाई बरखास्त गरेका छन ।
प्रधानमन्त्री मोदीले अरुण जेट्ली, सुरेश प्रभु, पियुष गोयल, धमेन्द्र प्रधान लगायत आधा दर्जन मन्त्रीलाई पदमुक्त गरेका हुन ।
दोस्रो त्रैयामासिक प्रतिवेदनमा भारतीय आर्थिक बृद्धिदर ५.७ प्रतिशतमा खुम्चिएपछि निकै चिन्तित बनेका मोदीले यस्तो निणयृ लिएको बताइएको छ । यसअघि आर्थिक बृद्धिदर ७.९ प्रतिशत थियो । एपी