Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सडक खोलाले बगाउँदा यातायात ठप्प

बाह्रबिसे, भदौ १८ । कोदारी राजमार्ग अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको सिरिसेमा लगातार वर्षापछि सडकमाथिबाट आएको खोलाले बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा सडक भास्सिदा र पहिरो तथा खोलाले सडक बगाएपछि यातायात सेवा ठप्प भएको हो ।

ठाउँठाउँमा सडक भास्सिन थालेपछि अझैसम्म पनि सडकको अवरोध खोल्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: