प्रधानमन्त्रीलाई शिक्षकको रकम

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल शिक्षक संघले बाढीपीडित राहतका लागि चेक हस्तान्तरण गरेको छ ।

तस्बिर : रोशन सापकोटा, काठमाडाै

कमेन्ट गर्नुहोस्