हङकङविरुद्ध खेल्ने नेपाली किक्रट टोलीको घोषणा, को–को परे

काठमाडौं, भदौ २१ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी असोजमा हङकङसँग हुने खेलका लागि नेपाली किक्रेट टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले १८ सदस्यीय टोलीको घोषणा गरेको हो । गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट बुधबार १८ सदस्य छानिएको हो ।

याे पनि पढ्नुस  नेपालले लियो श्रीलङ्काको छैटौं विकेट, ल्यासिथ क्रोशपुल भए रनआउट

नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी असोज २७ र २९ गते (अक्टोबर १३ र १५) हङकङसँग उसकै मैदानमा खेल्नेछ ।

कोको छन त नेपाली टोलीमा
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषावाकर
सुशील कँडेल
नरेश बुढायर
ललितसिंह भण्डारी
सन्दिप लामिछाने
महबुब आलम
जितेन्द्रकुमार मुखिया
कुशल भुर्तेल
आरिफ शेख
सुशन भारी
सागर पुन
दिपेन्द्र सिंह ऐरी
बसन्त रेग्मी
करण केसी
विनोद भण्डारी
सोमपाल कामी

याे पनि पढ्नुस  पिपिएल विजेतालाई २० लाख पुरस्कार, उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने

(फाइल फोटो)

कमेन्ट गर्नुहोस्