बिबिएस चौथो वर्षको परीक्षफल प्रकाशित

काठमाडौं,भदौं २१- त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चार वर्षे बिबिएस चौथो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ । चैत–बैशाख महिनामा सञ्चालित गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

परीक्षामा ४६.९७ प्रतिशत परिक्षार्थी उर्तिर्ण भएका छन् । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ

नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।

साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। । एसएमएस गर्नको लागि 4BBS symbol no लेखि 4949पठाउनु पर्नेछ ।

कमेन्ट गर्नुहोस्