वास्तविक सुविधा सम्पन्न शहर बनाउँछु :  रहबर अन्सारी

काठमाडौं, भदौ २२  नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका रहबर अन्सारीले विगतको समयमा विकास नगर्ने नेताहरुलाई युवा पिढी मिली हराउने बताएका छन्।

आफू चुनाव जित्न मात्र आएको नभई वीरगञ्जलाई जिताउन समेत आएको चर्चा गर्दै उनले पहिले विकास अवरोध गर्ने खेलाडीहरुले चुनाव लडथे भने हाल विकास गर्ने खेलाडीहरुले चुनावमा भाग लिएपछि उनीहरु त्रसित बनेको बताए।

याे पनि पढ्नुस  ३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज

युवा पिढीलाई लिएर वीरगञ्जलाई वास्तविक सुविधा सम्पन्न शहर बनाउने उनले सपना देखेको बताए।

याे पनि पढाैँ 

३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज 

कमेन्ट गर्नुहोस्