Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२५ वर्षपछि नाच छमछम

भक्तपुरको मध्यपुरथिमी भूलाखेलमा २५ वर्षपछि महाकाली नाच प्रदर्शनी गरिँदै । नाच येंया पुन्ही (ईन्द्रजात्रा)को भोलिपल्टदेखि चार दिनसम्म विभिन्न ठाउँमा प्रदर्शनी गर्ने गरिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ, भक्तपुर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: