Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालीबाट आश छैन, विदेशमा रहेका नेपालीले कै गर्छन् कि ?

नयाँ शक्ति नेपालले जनताद्वारा प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र बिदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्थाको लागि दबाबमूलक कार्यक्रम गरेको छ । कार्यक्रम राजधानीको माईतिघरमा धर्ना, माईतिघरदेखि बानेश्वरसम्म र्यालि, बानेश्वरमा धर्ना र कोणसभा गरि सम्पन्न गर्यो ।

तस्वीर : विक्रम रत्नको फेसबुकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: