Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुनावकाे अघिल्लाे दिन माओवादीका सात नेता कारबाहीमा (नाम सहित)

काठमाडौं, असोज १ ।  चुनावकाे अघिल्लाे दिन नेकपा माओवादी केन्द्रका सात नेता कारबाहीमा परेका छन् । माओवादी केन्द्र रौतहटले पार्टीको नियम विपरित क्रियाकलाप गरेकाले ७ जना जिल्ला सदस्यलाई पार्टीबाट निष्काशित गरेको जनाएको छ ।
पार्टीबाट निस्कासित हुनेहरू:
१. धिरज पटेल (जिल्ला सदस्य)
२. लिला साह (जिल्ला सदस्य)
३. कन्तमुनी जयसवाल (जिल्ला सदस्य)
४. राजकुमार यादव (जिल्ला सदस्य)
५. नागेन्द्र यादव “विजय” ( जिल्ला सदस्य)
६. गुदर राय यादव (जिल्ला सदस्य)
७. महेश कुशवाहा (जिल्ला सदस्य)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: