शहरी विकास मन्त्री साहले मौलापुर नगरपालिकामा मतदान

रौतहट, असोज २ । शहरी विकास मन्त्री प्रभु साहले स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकाका वडा नं.५ बाट मतदान गरेको छ ।

रौतहटको मौलापुर नगरपालिकामा ९ वडा रहेको आधारभूत निम्न माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेको हो ।

तस्वीरः यमन पौडेल

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  जनतालाई अलपत्र हुन दिँदैनौं : मन्त्री साह