जनकपुरको मतगणना तारजाली भित्रबाट सुरु 

काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मतगणना केही बेरमा सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले १० बजेदेखि मतगणना गर्न सहमति गरेको हो । जनकपुरमा तारजाली लगाएर त्यसभित्र मतगणना गर्ने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  मतगणनाको गति बढ्याे