Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जलेश्वर नगरपालिकामा लोकतान्त्रिक फोरमको अग्रता कायमै

महोत्तरी, असोज ३ । जलेश्वर नगरपालिकामा वडा नं.१ को ५ सय मतगणना हुँदा लोकतान्त्रिक फोरमले नै अग्रता लिएको छ ।

मध्यान्ह्रसम्मको परिणामअनुसार लोकतान्त्रिक फोरमले प्रमुखमा १८७, उपप्रमुखमा ८९ र वडा अध्यक्षमा ९८ मत ल्याई अग्रता पाएको हो ।

कांग्रेस प्रमुखमा १४३, उपप्रमुखमा ७८ र वडा अध्यक्षमा ६० मत ल्याई दोस्रो स्थानमा छ ।

त्यस्तै राजपा प्रमुखमा ८५, उपप्रमुखमा ८१ र वडा अध्यक्षमा ८१ मत ल्याई तेस्रो स्थानमा देखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: