Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सर्लाहीको बरहथवा नगरपालिका–१८ मा फोरम नेपालको प्यानलै विजयी

सर्लाही, असोज ३ । असोज २ गते सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतगणनाअनुसार सर्लाहीको बरहथवा नगरपालिकका १८ को अध्यक्षमा फोरम नेपालको प्यानलै विजयी भएको छ।

फोरमबाट अध्यक्षका उम्मेदवार मुनेश्वर रायले २४० मत प्राप्त गर्दै विजयी भएका हुन्।

त्यस्तै महिला वडा सदस्य, दलित महिला सदस्य र अरु खुल्ला दुई सदस्यमा पनि फोरम नै बिजयी भएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: