महोत्तरीका ७ स्थानीय तहको परिणाममा कांग्रेस, माओवादी र फोरमको अग्रता

बर्दिबास, स्थानीय तहको तेश्रो चरण अन्तर्गत महोत्तरी जिल्लाका सात स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमले ३ वटामा अग्रता हासिल गरेको छ । बाँकी चार तहमध्ये माओवादी केन्द्र र कांग्रेस दुई दुई तहमा अग्रता लिइरहेका छन् । कुन तहमा कसको अवस्था के छ त

जलेश्वर नगरपालिका
कांगे्रस मेयर १७१ उपमेयर ७८
लोकतान्त्रीक फोरम मेयरमा २१० उपमेयर ८९
राजपा मेयर ८५ उपमेयर ८१

याे पनि पढ्नुस  देवताल गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा राजपाले मार्यो बाजी

मनरासिसवा नगरपालिका
राजपा मेयर ३२२
माओवादी केन्द्र मेयर २१९
संघीय समाजवादी फोरम मेयर १३०

भंगहा नगरपालिका
माओवादी केन्द्र मेयर २३१
राजपा मेयर २०६
कांग्रेस मेयर १९९
गौशाला नगरपालिका
माओवादी केन्द्र मेयर २७३ उपमेयर २८०
नेपाली कांग्रेस मेयर १५९ उपमेयर १२५
संघीय समाजवादी फोरम मेयर १२४ उपमेर १५३

याे पनि पढ्नुस  रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

सम्सी गाउँपालिका
संघीय समाजवादी फोरम प्रमुख १३० उपप्रमुखमा ९१
कांग्रेस प्रमुख ९४ उपप्रमुख १६४
माओवादी केन्द्र प्रमुख ४४ उपप्रमुख ३३
बलवा नगरपालिका
नेपाली कांग्रेस मेयर १४२ उपमेयर १८८
राजपा मेयर १२७ उपमेयर ११८
माओवादी केन्द्र मेयर ११८ उपमेयर १२९
सोनाम गाउँपालिकाको ताजा परिमाण

याे पनि पढ्नुस  मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

सङ्घीय समाजवादी नेपाल फोरम : मेयर ६१४ र उपमेयर ५१४
मओवादी : मेयर १४८ र उपमेयर १४२
नेपाली कांग्रस : मेयर १०८ र उपमेयर २०३
एमाले : मेयर २९ र उपमेयर ६५
राजपा राष्ट्रिय जनता पार्टी: मेयर ५१ र उपमेयर ४९

 

कमेन्ट गर्नुहोस्