Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिरहा मिर्चैयामा माओवादीको अग्रता कायमै

सिरहा, सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । मिर्चैया नगरपालिकाको पछिल्लो अपडेट अनुसार, माओवादी केन्द्रको मेयरमा ७३० र उप मेयरमा ७१९ मत रहेको छ ।

माओवादी केन्द्रको प्रतिद्वन्द्वी एमालेको मेयर र उपमेयरमा भने क्रमशः ४१० र ४२० मत प्राप्त भएको छ । नेपाली कांग्रेसका मेयर ले २२६ र उपमेयरले २५६ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: