बीरगञ्ज महानगरपालिकाको ७ सय मत गणना सकियो, यस्तो छ परिणाम

बीरगञ्ज, बीरगञ्ज महानगरपालिकाको ७ सय मत गणना भएको छ । ढिला गरी सुरु भएको मत गणनाको पछिल्लो परिणाम अनुसार मेयरमा राजपाका राजेशमान सिंह नेपाली कांग्रेसका अजय द्विवेदी भन्दा एक मतले अगाडि छन् ।
यस्तो छ मत परिणाम

मेयर 

राजपा राजेशमान सिंह २३५

याे पनि पढ्नुस  वीरगन्ज महानगरमा ३२ हजार मत गणना, कुन वडामा काे विजयी ?

नेपाली काँग्रेस अजय द्विवेदी २३४

फोरम नेपाल विजय सरावगी १३७

माओवादी रहबर अन्सारी ९८

एमाले बसरुद्धिन अन्सारी ७२

लोकतान्त्रिक फोरम विमल श्रीवास्तव ७६

कमेन्ट गर्नुहोस्