Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महोत्तरीको गौशाला १ मा माओवादीका भीमबहादुर र ३ मा कांग्रेसका वीरेन्द्र विजयी

महोत्तरी,असोज ४ । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका भीमबहादुर राना मगर ७४६ र वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका वीरेन्द्र चौधरी ५०६ मत प्राप्त गरी विजयी भए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: