Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बर्दिवास ३ को अध्यक्षमा माओवादी केन्द्रका ढुंगाना विजयी

बर्दिवास, असोज ५ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका राजनप्रसाद ढुंगाना १३४१ मत ल्याएर विजयी भएका छन्। उनका निकटत प्रतिद्वन्द्वी एमालेका दिलिप थापाले ७६८ मत पाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: