कांग्रेसले पनि खाता खोल्यो

असोज ५ । कांग्रेसले पनि खाता खोलेकाे छ । धनुषाको औरही गाउँपालिका अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव २५६९ र उपाध्यक्षमा कांग्रेसकै मिरा सहनी २४९४ मत ल्याएर विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कांग्रेसमा विवाद चुलियो : निधिसंग पौडेल पक्ष अाक्रोशित