Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब बृहद गुरूयोजनामा विकास हुन्छ : मेयर दाहाल

सुरेस चन्द्र अधिकारी

चितवन, असोज ५ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरबासीको बिकासको चाहना पुरागर्ने बताएकी छन् ।

मेयर, उपमेयर तथा ओडा ब्रतिनिधीहरूको सम्मानका लागि कमलपोखरी दुर्गा मन्दिर तथा टोलबिकास समितीले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर दाहालले भनिन, ‘महानगरपालिका यहॉहरूको बिकास र संबृद्दीको चाहनार भावनालार्र्इ सम्बोधन गर्दै अगाडी बढ्न प्रतिबध्द्द रहेको छ ।’

गाइधाटदेखी गोलाधाटसम्म फैलियको महानगरपालिकामा बिकासका दृस्टीकोणले समानता नरहेको बताउँदै स्थानिय चाहना र आवस्यकतालार्इ समेट्दै समानुपातिक बिकासयोजना तर्जुमा गरिने समेत उनले बताइन् । दाहालले भनिन् ‘महानगरबासीको बिकासको चाहना पुरा गर्छु ।’

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी दाहालले कमलपोखरी तथा दुर्गा मन्दिर ब्यावस्थापन समिती द्वारा प्रबर्धीत सुन्दर पोखरी सहितको आकर्सक बालउध्धान निर्माण गर्ने समितिको योजनामा सहयोग गर्ने बताइन् ।

सार्बजनिक स्थानहरू मठ मन्दीर तथा सम्पुर्ण समुदायको धर्म संस्कृतीको संरक्षणमा आवस्यक सहयोग गर्ने बताइन्। फराकिलो कालोपत्रे सडक सबै ओडाको आवस्यकता र चाहना स्वभाबिक भयको भन्दै बृहद गुरूयोजनामा ब्यावस्थित सडक र शुद्द पिउने पानी महानगरपालिकाको पहिलो प्राथमिकता रहेको बताइन् । कमलपोखरी तथा मन्दीर परिसरमा सुन्दर पोखरी तथा आकर्सक बाल उध्धान निर्माणकालागी महानगरपालिकाको गुरूयोजनामा यस ठाउँलार्इ समेट्ने प्रतिबद्दता जनाइन् ।

कार्यक्रममा उपमेयर पार्बती शाहले जनताको साथ र सहयोग पाए अगाडी बढ्ने बताइन् । कार्यक्रममा भेयर रेनु दाहाल, उपमेयर पार्बती शाह र १३ वडाका निर्वाचित अध्यक्ष तथा सदस्यहरूलाइ सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: