महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

महोत्तरी, असोज ६ । महोत्तरीको सम्सी गाउँपालिका अध्यक्षमा माओवादीका फारुक शेख २३३८ र उपाध्यक्षमा नागिनीदेवी यादव २२३४ मत ल्याएर विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  लमजुङ दोर्दी गाउँपालिका प्रमुखमा माओवादीका ओम गुरुङ