सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखमा माओवादीकाे अग्रता कायमै

धनगढी, असोज ६ । सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखमा माओवादीकाे अग्रता कायमै छ ।

सिरहाको धनगढीमाई नगरपालिका प्रमुख/ उपप्रमुखको मतगणना अपडेट

माओवादी ४९४३/४७९०

कांग्रेस ३७२९/३७०६

एमाले ३३२१/३६०६

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  सिराहाकाे १ नगरपालिका र १ गाउपालिकामा माओवादी केन्द्र बिजयी