Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रौतहटमा ससुरा मेयर बुहारी उपमेयर

रौतहट, असोज ६ । रौतहटको चन्द्रपुर नगरपालिकामा ससुरा र बुहारीले नै मेयर र उपमेयरको पद पड्काएका छन् ।

मेयरमा नेपाली कांग्रेसका रामचन्द्र चौधरीले ९७८० मत ल्याएर विजयी बनेका छन् त्यस्तै उपमेयरमा एमालेकी रामरती चौधरीले ९९१६ मत ल्याएर विजयी बनेकी हुन् । की छिन् ।

फरकफरक पार्टीबाट विजयी भएका उप–मेयर रामरती चौधरी र मेयर राचन्द्र चौधरीकी नाताले ससुराबुहारी हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: