Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एमाले सांसदकै वडामा कांग्रेसले पछार्यो एमालेलाई

दुई नम्बर प्रदेशमा भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा एमालेका सांसदको वडामा एमालेले हारेको छ । एमाले संसद रामकुमार भट्टराईको वडामा उनकै पार्टीले चुनाव हारेको हो ।

रौतहट क्षेत्र ६ का संसद रामकुमार भट्टराईको चन्द्रपुर नगरपालिकाको वडानं ५ मा कांग्रेसले जित हात पारेको छ ।

कांग्रेसका संजय काफ्लेले नेकपा एमालेका उम्मेदवार कृष्णचन्द्र पोख्रेललाई हराएका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: