धनुषाको सहिद नगरपालिकामा माओवादी केन्द्र विजयी

धनुषा, असोज ६ । धनुषाको सहिद नगरपालिका प्रमुखमा माओवादीका उदयकुमार बरबरीया यादव र उपप्रमुखमा शिलादेवी कापडी विजय भइन् ।

प्रमुख पदमा विजय भएका बरहरीयाले ५ हजार ९१ मत प्राप्त गरे । भने उनका निकटत प्रतिप्रतिद्धन्दी कांग्रेसका देवेन्द्र भरखेर यादवले ४ हजार २ सय ३९ मत प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्