Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जाजरकोटमा माओवादी प्रवेशको लहर

जाजरकोट, असोज ६ । जाजरकोटमा काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राप्रपाका जिल्ला कमिटिका सदस्य चुडामणि वुढा, डिल्ली वुढा, राजकुमार शाही , नेपाली काङ्ग्रेसबाट विरवहादुर परियार, किरण घर्ती, नविन परियार लगायत माओवादी केन्द्रमा प्रवेश गरेको हुन ।

जाजरकोटको दल्लिमा सम्पन्न उक्त कार्यक्रममा सयौंको सहभागीता थियो । आगामी मंसिर क्षेत्र नम्बर १ का उम्मेदवार गणेश सिंहले अवको लडाई गरिबी, अशिक्षित र वेरोजगारी भएको बताए । उनले आप्नो उम्मेदवार यी तीन कुराको अन्त्यका लागि भएको पनि वताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: