Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी

महोत्तरी, असोज ७ । महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार विदुरकुमार कार्की ९ हजार १ सय ८७ मत लयाई विजयी बनेका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकै कृष्णकुमारी गौतम विजयी भएकी छन् । उनले ८ हजार ८ सय ३५ मत ल्याइन् । बर्दिबास नगरपालिकामा २६ हजार ५ सय ५६ मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: