Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वीरगञ्ज महानगरपालिका अपडेड: संघीय समाजवादीकाे अग्रता यथावत

काठमाडौं, असोज ८ ।

वीरगञ्ज महानगरपालिका, पर्सा

संघीय समाजवादी 9232/8642

कांग्रेस 9194/10558

राजपा 6409/5521
प्रदेश नम्बर २ मा निकै चर्चा र चासोको विषय बनेको वीरगन्ज वीरगन्ज महानगरपालिकामा  ८४ हजार मत खसेको थियो । ३२ वटा वडा रहेको वीरगन्जमा मंगलबारबाट मतगणना सुरु भएको थियो ।

वीरगन्ज महानगरमा अहिलेसम्म १, २, ३, ४, ६, ७, ८, ९, १०, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये वडा नं ३० मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, २८ र २९ नम्बर वडमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, १ र ४ नम्बर वडामा कांग्रेस, ३,५ र ३२ नम्बर वडामा राजपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् । ३२ हजार ९ सय ५२ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: