माअोवादीले जितेको २२ तह र जनप्रतिनिधकाे नामावली

काठमाडाैं, असाेज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणामअनुसार नेकपा माअोवादीले केन्द्रले जितेका २२ स्थानीय तहहरू निम्नानुसार छन् ।

१ मनोज कुमार नेकपा माओवादी केन्द्र प्रमुख छिपहरमार्इ गाउँपालिका पर्सा २८५१

२ पदम लाल श्रेष्ठ नेकपा माओवादी केन्द्र प्रमुख ठोरी गाउँपालिका पर्सा २८०२

३ जालिम मियाँ मंसुरी नेकपा माओवादी केन्द्र प्रमुख जगरनाथपुर गाउँपालिका पर्सा ३४०१

याे पनि पढ्नुस  मन्त्री हुनेमा नाम टुंगिएका माओवादी नेताहरु सशंकित !

४ जालिम मियाँ मंसुरी नेकपा माओवादी केन्द्र प्रमुख जगरनाथपुर गाउँपालिका पर्सा ३४०१

५ विदूरकुमार कार्की नेकपा माओवादी केन्द्र मेयर बर्दिबास नगरपालिका महोत्तरी ९१८७

६ बेचन दास तत्मा नेकपा माओवादी केन्द्र मेयर बिदेह नगरपालिका धनुषा २७७०

७ विक्रम यादव नेकपा माओवादी केन्द्र प्रमुख चक्रघट्टा गाउँपालिका सर्लाही ३२१६

८ कृष्णकुमार सिंह नेकपा माओवादी केन्द्र मेयर गोलबजार नगरपालिका सिराहा ६४४२

९ भरतकुमार थापा नेकपा माओवादी केन्द्र मेयर बाग्मती नगरपालिका सर्लाही ७२८१

याे पनि पढ्नुस  'बामपन्थी गठबन्धनबाट अातङ्कित नहुनु, बिपीकाे अादर्शतिर फर्कनु'

१० उदयकुमार यादव नेकपा माओवादी केन्द्र मेयर शहीदनगर नगरपालिका धनुषा ५०९१

११ हरिनारायण चौधरी नेकपा माओवादी केन्द्र मेयर धनगढी नगरपालिका सिराहा ५६८३

१२ मनोज कुमार नेकपा माओवादी केन्द्र प्रमुख छिपहरमार्इ गाउँपालिका पर्सा २८५१

१३ अशोक कुमार मंडल नेकपा माओवादी केन्द्र मेयर रामगोपालपुर नगरपालिका महोत्तरी २९४४

१४ श्रीप्रसाद मुखिया विन नेकपा माओवादी केन्द्र प्रमुख यमुनामाई गाउँपालिका रौतहट २१७९

१५ श्रवणकुमार यादव नेकपा माओवादी केन्द्र मेयर मिर्चैया नगरपालिका सिराहा ४७३६

याे पनि पढ्नुस  प्रदेश नं. २ मा नवप्रवेशीलाई माओवादीकाे प्राथमिकता

१६ फारूक शेख नेकपा माओवादी केन्द्र प्रमुख साम्सी गाउँपालिका महोत्तरी २३२८

१७ शिभनाथ महतो नेकपा माओवादी केन्द्र मेयर गाैशाला नगरपालिका महोत्तरी ५९४४

१८ सिद्धार्थ यादव नेकपा माओवादी केन्द्र प्रमुख अाैरही गाउँपालिका सिराहा २६५८

१९ अशोककुमार यादव नेकपा माओवादी केन्द्र प्रमुख अर्नमा गाउँपालिका सिराहा २४३६

२० रीना कुमारी साह नेकपा माओवादी केन्द्र मेयर मौलापुर नगरपालिका रौतहट ३९१२

२१ गंगा पासवान नेकपा माओवादी केन्द्र मेयर कर्जन्हा नगरपालिका सिराहा ४३०९

कमेन्ट गर्नुहोस्