Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजविराज नगरपालिकाकाे बिहान साँढे ६ बजेकाे अपडेट

काठमाडौं, असोज ९ ।  सप्तरीकाे राजविराज नगरपालिकामा संघीय समाजवादीले अग्रता लिर्इरहेकाे छ ।

राजविराज नगरपालिका, सप्तरी

संघीय समाजवादी ५६२/४७९

राजपा ४५०/३८३

एमाले २७९/५८३

माओवादी २६७/१३८

पछिल्लाे मत परिणाम अनुसार सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा राजपाका कौशलकिशोर यादव ३३९५ र उपप्रमुखमा संघीय समाजवादी फोरमकी राधादेवी ३६५७ मत प्राप्त गरी विजयी भएका छन्।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: